अछाम । युवा सुचना मञ्च बाँकेले अछाम जिल्लाका विभिन्न पालिका तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिरहेको छ । मञ्चको पहलमा अछामका विभिन्न स्वास्थ्य संस्था र पालिकाहरुमा कोभिड १९ को प्रतिकार्यका लागि स्वास्थ्य समाग्री प्रदान भईरहेको हो । सामाग्री वितरण अभियान अन्र्तगत मञ्चले बुधबार बयालपाटा अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । युवा…