अछाम : नेपालकै पवित्र तीर्थस्थलको रुपमा रहेको वैद्यनाथधामको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वको प्रचार प्रसारको लागि १४४ बर्षपछि वैद्यनाथधाममा कोटीहोम संचालन हुदै छ | अछामको बैद्यनाथ क्षेत्रमा हुने कोटीहोममा ११ हजार भन्दा माथि नगद दान गर्नेको नाम शिला लेखमा राखिने भएको छ । कोटीहोममा निर्माण भएका ५ मण्डपको बिच भागमो मुख्य मण्डपको कुण्ड नष्ट नहुने…