मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निक साइमन्स अवार्डका लागि विवरण माग

निक साइमन्स अवार्डका लागि विवरण माग

निक साइमन्स अवार्ड

सुदूर आज

काठमाडौं- निक साइमन्स इन्स्टिच्युटले ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड प्रदान गर्ने भएको छ। इन्स्टिच्युटले अवार्डका लागि स्वास्थ्यकर्मीहरुसँग विवरण माग गरेको छ।

इन्स्टिच्युटले जारी गरेको सूचना अनुसार अवार्डका लागि माघ मसान्तसम्म विवरण पठाउन सकिने छ।

हेरौं सूचना
nsi award notice.jpg