मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम क्षेत्र नं.१ मा ३० हजार मत ल्याएर विजय हुन्छौं : निर्वतमान सभापति स्वाँर

अछाम : नेपाली कांग्रेसका निर्वतमान सभापति भरत कुमार स्वाँरले एमालेबाट अछाम क्षेत्र नं.१ वाट उम्मेद्वार बनेका झपट वोहरा टुरिष्ट उम्मेद्वार भएको बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वतमान सभापति स्वाँरले जिल्लामा बसेर राजनीतिक गर्नेबाहेक बाहिरबाट आउने टुरिष्टलाई जनताले भोट नदिने बताए । अछाम मतदाता नामावलि नभएका व्यक्तिलाई अछामप्रति कुनै चिन्ता नरहेको धारणा व्यक्त गरे ।…