मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनका कारण सुदूरका ठूला विकास योजना प्रभावित

शेरबहादुर सिंह/विनोद सिंह विष्ट : डडेल्धुराबाट बन्दाबन्दी (लकडाउन) का बेला घर फर्किरहेका भारतीय मजदुर यतिबेला कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काममा छन्। सोह्र दिन स्थानीय प्रशासनको भीमदत्तनगरस्थित क्वारेन्टाइनमा बसेका २९ भारतीय मजदुर वैशाख ७ गतेदेखि प्रशासनकै पहलमा पुलमा काम गर्न पुगेका हुन्।  “सबै भारतीयको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मजदुरहरुकै आग्रहअनुसार पुलको काममा…