फाइल फोटो कमल रावल, अछाम। मंगलसेन नगरपालिका भित्र ६ वडाका २२ जनालाई राहत वितरण गरिएको छ । कोरोनाभाईरसको संक्रमणका कारण भएको बन्दाबन्दीले समस्यामा परेका वडा नम्बर ६,७,९,१०,१२ र १४ का गरिब, विपन्न तथा असाहय परिवारका २२ जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । मालिका विकास संघ नेपालको सहकार्य र डींसीए कोआर्थिक सहयोगमा र मगंलसेन नगरपालीको…