अविरल इतिहाँसका पानाहरु नियाल्दा मेरो जन्म र'क्त र'ञ्जीत घ'टना पश्चात भएको सबैलाई जानकारी गराउँन चहान्छु । आम अछामबासी सबैलाई थाहा भएको कुरा हो, नभए थाहा पाउनु जरुरी छ, वि.सं २०३४ साल वर्षाऋतुको बेला उत्तरी अछामको पन्ध्रवीस क्षेत्रमा है'जा महा'मारी फैलिएको थियो । धेरै मानिसहरु यस महा'मारीको सं'क्रमणबाट थला परीरहेका थिएभने कति जनाले ज्यान गुमाई सकेको…