कमल रावल, अछाम - जिल्लाको मंगलसेन नगरपालिकाले कोरोनाभाईरस संक्रमण रोकथाम एँव निवारण सहित उपचार कोष स्थापना गरेको छ । बिश्वमा त्राासको रुपमा फैलिरहैको कोरोनाभाईरसबाट कोही पनि ब्यक्ति संक्रमित नहोस र आवश्यक परे सहयोगका लागि तत्काल नगरले ३० लाख बजेट छुट्याएर कोष स्थापना गरेको नगर प्रमुुख पदम बहादुर बोहराले बताउनु भयो । नगरको आज बसेको आकस्मिक…