मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट साढे ३० लाख बढी संक्रमित, दुई लाख ११ हजार बढीको मृत्यु

कोरोनाबाट साढे ३० लाख बढी संक्रमित, दुई लाख ११ हजार बढीको मृत्यु


कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ११ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ११ हजार २ सय २ पुगेको छ।

यस्तै ३० लाख ६९ हजार ८१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ९ लाख १९ हजार  ७ सय ४७ जना निको भइसकेका छन्।

Update