मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३१ जना कोरोना संक्रमित निको भएर घर फर्किए

३१ जना कोरोना संक्रमित निको भएर घर फर्किए


अछाम । नेपालमा कोरोना भाइरसको संक्रमण बाट उपचार पछि निको भएका ३१ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। तीन पटकको परीक्षणमा ३१ जनाकै रिपोर्ट नेगेटिभ आएपछि विभिन्न समयमा उनीहरु डिस्चार्ज भएका हुन्।

देशका कुल १०९ जना संक्रमित मध्ये ७८ जना अहिले विभिन्न अस्पतालमा उपचाररत छन्। सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।