राजनिति

अछाम-१ (२) मा माओवादीका झपट साउद विजयी

अछाम : अछाम जिल्ला निर्वाचन क्षत्र नम्बर -१ प्रदेश सभा ‘ २’ मा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद विजयी भएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका साउद ३ हजार ९६ मत अन्तरले एमालेका कृष्णप्रसाद जैशीलाई पछि पार्दै बिजयी भएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता साउदले १२ हजार ११५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद जैशीले ९ हजार १२ मत पाएका हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय
मुख्यमन्त्रीको चर्चामा महामन्त्री खड्का
चुनावताका बेला गरेका बाचा पूरा गर्ने अभियानमा लाग्नेछु : शाह
जनताको अभिमतको कदर गर्दै अघि बढ्नेछु – नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शाह