मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम-१ (२) मा माओवादीका झपट साउद विजयी

अछाम-१ (२) मा माओवादीका झपट साउद विजयी


अछाम : अछाम जिल्ला निर्वाचन क्षत्र नम्बर -१ प्रदेश सभा ‘ २’ मा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद विजयी भएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका साउद ३ हजार ९६ मत अन्तरले एमालेका कृष्णप्रसाद जैशीलाई पछि पार्दै बिजयी भएका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता साउदले १२ हजार ११५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद जैशीले ९ हजार १२ मत पाएका हुन ।