कला साहित्य / मनोरञ्जन

एलपी शर्माको प्रस्तुती रेलगाडी सार्वजनिक (भिडियो सहित)

अछाम । एलपी शर्माको प्रस्तुती रेलगाडी सार्वजनिक भएको छ । गौरब गिरीको निर्देशनमा rhythm vid युटुब च्यालनबाट सार्वजनिक भएको रेलगाडी लोक देउडा शैलीमा रहेको छ ।

शुशिल बोहराको शब्द संगित रहेको रेलगाडी गितमा रेखा जोशी र गौरब गिरीको स्वर रहेको छ ।

गितको भिडियोमा हेमन्त धामी, अञ्जना राउत, रेश्मा बिष्ट र गौरब गिरीको अभिनय रहेको छ । भिडियो बलभद्र कुवँरले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अध्यक्ष धामी कस्ता थिए ? उनको सपना के थियो ? (रिपोर्ट)
साँफेबगरमा पालिका स्तरिय भलिबल प्रतियोगिता हुदैँ, प्रथम पूरुस्कार २ लाख १ सय ११
पञ्चदेवल विनायकको कालो दिन
एलपी शर्माको ‘लिलु’ छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्डको मनोनयनमा पर्न सफल