देश

प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा पनि सहभागी

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वसको मत दिएका दलहरुको बैठक डाकेका छन् । प्रधानमन्त्री प्रचण्डले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका छन् ।

प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाई समेत बोलाएका थिए ।

मन्त्रिमण्डलको पुर्णता तथा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम सके पछि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वपक्षीय बैठक भएको हो । बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेविसंघ अछामको कार्यवाहक अध्यक्षमा उमेश कुवँर
रवि लामिछानेको सांसद पद खारेज
सरकारले खेलकुदमा उचित लगानी गर्न सकेन : प्रदेशसभा सदस्य खड्का
आजबाट कहाँ – कहाँ छ वर्षा र हिमपातको सम्भावना ?