मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतले पल शाह लाई सफाइ दिए पनि जेल मुक्त नहुने

अदालतले पल शाह लाई सफाइ दिए पनि जेल मुक्त नहुने


काठमाडौं: नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ

न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएको हो ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।

शाह करिब एक वर्षयता थुनामा छन् ।