अछाम : जिल्लाको मंगलसैन नगरपालिका वाडा नं. ६ ले नागरिकको घर दैलोमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । वडा अध्यक्ष जनकराज भण्डारीको नेतृत्वमा गएको जनप्रतिनिधी सहीत स्वास्थ्यकर्मिको टोलिले वडामा रहेका ६ वटै टोलका दुई सय ९६ घर घुरीका नागरिकलाई स्वास्थ्य सेवा प्रदार्न गर्ने गरी टोल स्वास्थ्य शिविरको संचालन गरिएको हो । कोभिट १९ को…