नेपालमा अहिलेसम्म पीसीआर विधिमार्फत् १२ हजार ५ सय ७७ जनाको कोरोना परीक्षण भएको छ । त्यसैगरी आरडीटीमार्फत् ४७ हजार ७ सय ९७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी)…