अछाम - नगर स्तरीय बाल सञ्जाल पञ्चदेवल विनायक नगरपालिकाले रेडियो मार्फत राष्ट्रिय बाल दिवस मनाउने भएको छ । यही भाद्र २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा रेडियोद्धारा बक्तृत्वकला प्रतियोगीता सन्चालन हुने भएको हो । बिश्व ब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको माहामारीलाई मध्यनजर गर्दै रेडियो पञ्चदेवल र रेडियो परिवर्तनबाट एक साथ प्रसारण हुने गरि कार्यक्रम सञ्चालन…