अछाम - मृगौला पिडित पत्रकार धुब्र बिसिको उपचारका लागि सामुदायिक रेडियो प्रशारक संघ नेपाल जिल्ला समन्वय समिती अछामले आर्थिक सहयोग गरेको छ । जिल्ला स्थित सामुदायिक रेडियो र ब्यक्तिगत रुपमा सँकलन गरेको २२ हजार रुपैया बिसिको खातामा जम्मा गरेको हो । रेडियो रामारोशनबाट ५ हजार, रेडियो अछामबाट ५ हजार, रेडियो परिवर्तनबाट ५ हजार, ढकारी गाउपालिका…