धनगढीका ३४ वर्षीय कोरोना संक्रमित युवककी भाउजुलाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ। उनकी भाउजुमा कोरोना भाईरसका सम्भावित लक्षण देखिएपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मार्फत घरबाट ल्याएर आईसोलेसन वार्डमा भर्ना गरिएको हो। अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले युवककी भाउजुलाई आईसोलेन वार्डमा राखिएको बताए। जोशीका अनुसार ती महिला सहित संक्रमितका परिवारका सदस्यको रिर्पोट आज…