अछाम । जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ९ मा रहेको मंगला नेपाल राष्ट्रिय माध्यामिक विद्यालय वलिगाउँले खेलाडीलाई बधाई सहित सम्मान गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरि नगरमा प्रथम भएपछी प्रथम, द्धितिय, तृतिय, सहित सहभागी खेलाडी र प्रशिक्षकलाई खादा, अब्बिर र नगद सहीत सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भैरव सिंह बोहराको…