अछाम- पुर्वी अछामको कमलबजारमा लाग्ने प्रसिद्ध घाँसे मेला यस बर्ष नहुने भएको छ । हरेक बर्ष असोज १ गते लाग्ने मेला कारोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना भएकाले यस बर्ष कमलबजारमा कुनै पनि मेला पर्व नहुने कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकास बिष्टले जानकारी दिए । हरेक बर्षको कन्या संक्रातीका दिन लाग्ने मेलामा अछामी संकृती…