अछाम : आसन्न बैशाख ३० गते हुने स्थानीय निर्वाचनमाका लागि कमलबजार नगरपालिका वडा नं १ मुलिमा पार्टीले टिकट वितरण गर्दा मनोमानी ढंगले वितरण गरेको भन्दै कांग्रेस नेता कार्यकर्ताले राजिनामा दिएका छन्। कांग्रेस महासमिति सदस्य कमल बहादुर बिक लगायत ८ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन । एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेsaको…