मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसबाट रामारोशन ४ को वडाध्यक्षमा उपाध्यायको उम्मेदवारी

कांग्रेसबाट रामारोशन ४ को वडाध्यक्षमा उपाध्यायको उम्मेदवारी


अछाम : जिल्लाको रामारोशन गाउँपालिका वडा न. ४ को वडाध्यक्षका लागि नेपाली कांग्रेसबाट नन्दराज उपाध्याय उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि वडा सदस्य रहेका उनलाई कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाएको हो।

उनले सोमबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।