मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम सुनचाँदी व्यावसायि संघद्धारा बयालपाटा अस्पताललाई १० हजार आर्थिक सहयोग

पूर्ण बहादुर खड्का, १ बैशाख, अछाम बयालपाटा अस्पताललाई बिभिन्न क्षेत्रबाट सहयोग आउनेक्रम जारी रहेको छ । आज नयाँ बर्ष २०७७ को अवसर पारी अछाम सुनचाँदी व्यावसायि संघ अछामले कोरोना भाईरस (कोभिड १९) बिरुद्ध लड्न सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको छ । कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सहयोग…