मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाईरसको चुनौती कायमै छ, सर्तक रहौँ : समन्वय समिती संयोजक कुवँर

कोरोना भाईरसको चुनौती कायमै छ, सर्तक रहौँ : समन्वय समिती संयोजक कुवँर

नयाँ बर्ष २०७७ को शुभकामना श्रृंखला - ३


पूर्ण बहादुर खड्का, ३० चैत्र अछाम।

नरबहादुर कुवँर,
संयोजक, जिल्ला समन्वय समिती, अछाम ।

जिल्ला समन्वय समिती अछामका संयोजक नरबहादुर कुवँरले विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्नका लागि चुनौतीपूर्ण रुपमा २०७६ लाई बिदाई गरको भन्दै हामी सामु अझै पनि चुनौती कायमै रहेकाले यसबाट बच्न उच्च सर्तकताका साथ सुरक्षित तरिकाले बस्नुपर्ने बताउनु भयो ।

नयाँ बर्ष २०७७ लाई भब्य रुपले स्वागत गर्ने बातावरण नभएको अवस्थामा यस बर्षलाई सामान्य रुपमा स्वागत गर्दै सबै जिल्लाबासी तथा देशबासी नागरिकमा कोरोना भाईरस बिरुद्ध लड्ने शक्ती प्रदान होस् भन्ने शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

साथै उहाँले सरसफाईमा ध्यान दिदैँ सामाजिक दुरी कायम गरी स्वस्थ्य रहँदै बन्धुत्वको भावनाले नयाँ बर्ष २०७७ को शुभकामना साटासाट गर्न आग्रह समेत गर्नुभएको छ ।