मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाँचौँ र बचाऔँको अभियानमा सबै जुटौँ : उपसंयोजक रावल

बाँचौँ र बचाऔँको अभियानमा सबै जुटौँ : उपसंयोजक रावल

नयाँ बर्ष २०७७ को शुभकामना श्रृंखला - ८


पूर्ण बहादुर खड्का, १ बैशाख, अछाम ।

टोप बहादुर रावल
उपसंयोजक, जिल्ला समन्वय समिती, अछाम ।

नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना दिदैँ उपप्रमुख टोपबहादुर रावलले बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसबाट आफु पनि बाँचौँ र अरुलाई पनि बचाऔँ र यो अभियानमा सबै जुटौँ भन्दै सम्पुर्ण आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै उहाँले सरसफाईमा बिशेष ध्यान दिएर सामाजिक दुरी कायम गर्दै नयाँ बर्षमा मनाईने बिसु लगायतका पर्वलाई पनि यसपटक सामान्य ढंगले मनाउन आग्रह गर्नुभएको छ ।