सुरत सुनार, अछाम । दलित सेवा संघ अछामले बान्नीगढी जयगढ गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ। गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा १५ हजार आर्थिक सहयोग गरिएको संघले जनाएको छ । संघका सचिव टंक ताम्राकारले गाउँपालिकाको राहत कोषको खातामा जम्मा हुने गरि १५ हजारको चेक पालिका अध्यक्ष राजेन्द्र खड्कालाई हस्तान्तरण गरेको छन्। कोरोना भाईरसका कारण सृजना…