मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा कोरोना संक्रमित करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

विश्वमा कोरोना संक्रमित करोड नाघ्यो, ५ लाख बढीको मृत्यु


काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख बढीको मृत्यु भइसकेको छ। 

अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ६ सय ८ पुगेको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ। 

यस्तै एक करोड लाख ७३ हजार ८ सय १४ जनामा कोरोना संक्रमण भएको छ ।

विश्वभर अहिलेसम्म ५४ लाख ५१ हजार ९ सय ८४ जना संक्रमित निको भइसकेका छन्।