मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा बिहीबार मात्रै २ लाख ५३ हजार कोरोना संक्रमित थपिए

विश्वमा बिहीबार मात्रै २ लाख ५३ हजार कोरोना संक्रमित थपिए


काठमाडौं । बिहीबार विश्वमा २ लाख ५३ हजार ७९३ कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा कम हो । 

विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार २ लाख १४ हजार ७२७ कोरोना संक्रमित थपिएका थिए । 

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६२ हजार ९५ को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ६८ लाख १२ हजार ७५५ पुगेको छ ।  

लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।