मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण


काठमाण्डौँ । नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता बिश्व प्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आईतबार कोरोना परिक्षणका लागि स्वाब दिएका उनलाई कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पश्चात उनि होम आईश्वलेसनमा बसिरहेका छन् । उनले जिउ दुखाई र ज्वरो आएपछि काठमाण्डौँको स्टार अस्पतालमा स्वाद दिएका थिए ।

लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ उनले फेसबुकमा भनेका छन् टेकुका डा. अनुप बास्तोलको निर्देशनमा औषधी सेवन सुरु गरेको छु ।