मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पताललाई नेकपा एमालेको ५१ हजार सहयोग

बयालपाटा अस्पताललाई नेकपा एमालेको ५१ हजार सहयोग


अछाम । नेकपा एमाले अछामले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरको छ । बयालपाटा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामी र उनिहरुका कुरुवालाई खानाको लागि आर्थिक सहयोग गरेको जनाएको छ ।

बयालपाटा अस्पतललले कोरोना संक्रमित बिरामीहरुको उपचार गरिरहेको र अहिलेको अवस्थामा उनिहरुलाई खानाको व्यावस्थापन गर्न सहज होस् भनेर ५१ हजार आर्थिक सहयोग गरिएको एमाले अछामले जनाएको छ ।

उक्त रकम नेकपा एमाले अछामका नेता प्रकाश शाह, सिलोज कुवँरले बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकलाई हस्तान्त्ररण गरेका थिए ।

भर्ना भएका बिरामीलाई खाना खुवाउन सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको भन्दै अस्पतालले धन्यवाद दिएको छ ।