मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै बाइडेनलाई देउवाले दिए धन्यवाद

भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै बाइडेनलाई देउवाले दिए धन्यवाद


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको भन्दै धन्यवाद दिएका छन्। 

आज ट्विट गर्दै देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद ज्ञापन गरेका हुन्। ‘यो महत्त्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास लिएको छु,’ उनले भनेका छन्।