मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे

काबुल : जब उडिरहेकाे विमानबाट मानिस खसे


काठमाण्डाै – याे अफगानिस्तानकाे राजधानी काबुलकाे विमानस्थलकाे दृश्य हाे । 

जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् ।

यस भिडिओमा अमेरिकि वायु सेनाकाे सी–१७ए विमान देखिइरहेकाे छ । र रनवेमा विमानसँगै दाैडिरहेका अफगान नागरिक देखिइरहेका छन् । 

यीमध्ये की यही विमानमा झुन्डिरहे र विमानले उडान भर्‍याे । पछि केही व्यक्ति यही विमानबाट तल खसेकाे पनि देखियाे ।   

साेमवार काबुल विमानस्थलमा भागदाैडकाे अवस्था देखियाे । 

मानिसहरू विमानमा चढ्न सिँढीमा झुन्डिएकाे देखियाे । पछि विमानस्थलमा व्यावसायिक उडान बन्द गरियाे । 

विमानस्थलमा गाेली पनि चलेकाे थियाे, घटनामा केही व्यक्तिकाे ज्यान गएकाे खबर पनि आइरहेकाे छ ।

https://platform.twitter.com/embed/Tweet.html?creatorScreenName=ujyaalo&dnt=false&embedId=twitter-widget-0&features=eyJ0ZndfZXhwZXJpbWVudHNfY29va2llX2V4cGlyYXRpb24iOnsiYnVja2V0IjoxMjA5NjAwLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X2hvcml6b25fdHdlZXRfZW1iZWRfOTU1NSI6eyJidWNrZXQiOiJodGUiLCJ2ZXJzaW9uIjpudWxsfSwidGZ3X3NwYWNlX2NhcmQiOnsiYnVja2V0Ijoib2ZmIiwidmVyc2lvbiI6bnVsbH19&frame=false&hideCard=false&hideThread=false&id=1427263146864087042&lang=en&origin=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F57276%2F2021%2F8%2F16%2Fwhen-people-from-plane-in-kabul&sessionId=8b34c65751c3e18ddf31f81726a554c005671d5f&siteScreenName=ujyaalo&theme=light&widgetsVersion=1890d59c%3A1627936082797&width=550px

भिडियाे स्राेत : सामाजिक सञ्जाल