मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र निगडी शाखामा स्वागत एवम् शुभकामना कार्यक्रम सम्पन

नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र निगडी शाखामा स्वागत एवम् शुभकामना कार्यक्रम सम्पन


अछाम : नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र निगडी शाखा पुणे काे स्वागत एवम् शुभकामना कार्यक्रम सम्पन भएको छ।

कार्यक्रम का प्रमुख अथिती नेपाली काग्रेस जिल्ला कार्यसमिति आमन्त्रित सदस्य एवम मगलसेन नगरपालिका वडा नं -६ अध्यक्ष जनक राज भण्डारी रहेका थिए।

अथितीमा नेज पश्चिम भारत क्षेत्र सह -काेषाध्यक्ष धिरेन्द्व शाही क्षेत्रीय सदस्य नवराज सुवेदी त्रिचन्द्र क् क्याम्पस ने बि स ईकाइ सदस्य बेद भण्डारी बानेर बाले बाडी शाखा अध्यक्ष बिवेक भण्डारी आवध शाखा काेषाध्यक्ष प्रेम भण्डारी सह सचिव रमेश भण्डारी रहेका थिए।

निगडी शाखा उप सभापति जयप्रकाश जाेशी काे सभापतितबमा भएको कार्यक्रम मा स्वागत मन्तब्य शाखा सदस्य भुमि राम ढुङ्गानाले राखेका थिए भने कार्यक्रम काे संचालन सचिव नृप बिष्ट ले गरेका थिए ।