मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीको ८औँ महाधिवेशनका ८ तस्बिर

माओवादीको ८औँ महाधिवेशनका ८ तस्बिर


काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ। आइतबार दिउँसाे ३ बजे प्रज्ञा भवन कमलादीमा महाधिवेशन सुरु भएको हो। 

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने  निर्णय गरेको थियो।

उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बाेधन गर्नेछन् ।

नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय