काठमाडौं । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्दै जान थालेको छ । बुधबार सुदूरपश्चिम प्रदेशमा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बिहीबार (हिजो) १०६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १५ सय ३२ पुगेको छ । बुधबार एकैदिन २७२ जनामा थप संक्रमण देखिएपछि संक्रमितको…