अछाम: साँफेबगरमा प्रथम खुल्ला ब्याडमिन्टन जिल्ला स्तरीय मेयर प्रतियोगिता हुने भएको छ । साँफेबगर नगरपालिकाकाको आयोजना र नगर खेलकुद विकास समिति साँफेबगरको समन्वयमा माघ ८ गतेबाट प्रतियोगिता आयोजना हुने नगर खेलकुद विकास समितिका संयोजक अनिल कुँवरले जानकारी दि दिएका छन् । प्रतियोगितमा प्रथम हुने टिमले ५१ हजार पुरुस्कार र दृतिय हुनेले २१ हजार पुरुस्कार पाउनेछ…