मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गंगा मा.वि.मा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न

टेकराज भण्डारीअसार २२, अछाम गंगा माध्यमिक विद्यालय, मंगलसेन नगरपालिका–६, तेसिङ्गे, अछाममा मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयस्तरमा विद्यार्थीमार्फत मतदाता शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय, अछामले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा गंगा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई मतदाता शिक्षा सम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको थियो।…