मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या १० हजार नाघ्यो

देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या १० हजार नाघ्यो


काठमाडौँ – कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या ११४ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन्। यी सबै बागमती प्रदेशमा छन्।

देशभर कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजको दिनमा १० हजार ५६३ जना सक्रिय संक्रमित छन्।