अछाम : जिल्लामा कोरोना भाईरस संक्रमणका कारण १ जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । भारतको गुजरातमा रोजगारीको शिलशिलामा रहेका उनी १५ दिन पहिले घर फलर्किएका थिए । स्वास्थ्यमा समस्या देखीएपछि बयालपाटा अस्पतालमा गरीएको एन्टीजेन परिक्षण गर्दा बैशाख ५ गते…