अछाम : कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले यस आर्थिक बर्षका योजनाहरु जेष्ठ ३० गते भित्रै सम्पन्न हुने बताएका छन् । सुदूरआजसंगको कुराकानीमा बोल्दै अधिकृत बिष्टले चालु आर्थिक बर्षमा सुरु भएका बिभिन्न योजनाहरु जेष्ठ मसान्त भित्र सक्ने योजना रहेको बताए । करार कर्मचारीको बिबादका कारण केहि सयम ढिलो गरी बजेट पारित भएपनि योजना…