मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बदर मत रोक्न नमुना मतदान

दैलेख – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय दैलेखले नमुना मतदान गराएको छ । बदर मत रोक्न नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले बताए । मतदान केन्द्र तोकिएको त्रिवेणी सङ्गम मावि चुप्राको प्राङ्गणमा नमुना मतदानको व्यवस्था मिलाइएको थियो । इच्छुक स्थानीयवासीलाई पालैपालो महिला र पुरुषको छुट्टाछुट्टै घेरामा लामबद्ध…