कमल रावल, बैशाख ४ अछाम मंगलसेन नगरपालिकाले स्थापना गरेको कोरोनाभाईरस संक्रमण, रोकथाम तथा उपचार प्रकोप ब्याबस्थापन कोषमा हालसम्म २ लाख बढि नगद रकम जम्मा भएको छ । नगरपालिकाले नगरबाट ३० लाख रकम विनियोजन गरि कोष स्थापना पछि अहीले ब्यक्तिगत तथा संस्थागत रुपमा राहत कोषमा आर्थिक रकम जम्मा हुन थालेको हो । हालसम्म मंगलसेन नगरपालिकाको राहत…